देउसी भैलोमा बलिराजाको कथा (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दुहरुको हरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीतहरु सार्बजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा देउसी भैलोमा बलिराजा को कथा सार्बजनिक गरिएको छ । तोप शाही समुन्द्र र निर्मला शाही समुन्द्रको स्वरमा रहेको देउसी भैलो गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । शंकर भुजेलको संगीत रहेको गीतमा शब्द श्रीकान्त कोइरालाको रहेको छ। रबिन्द्र बरालले छायांकन र निर्देशन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका छन् । भिडियोमा मिलन थापा,एन्जिला धिताल र साथीहरु फिचर्ड छन् ।