दीप श्रेष्ठको ‘छोरी’ मा क्याप्टेन विजय लामा र बेनिशा हमाल (भिडियो )

सेलिब्रेटी नेपाल

काठमाडौँ: चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का मुख्य कोच, वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको मर्मस्पर्शी गीत ‘छोरी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मिलन रेग्मीको शब्द र उमेश रेग्मीको संगीत रहेको गीतको भिडियोमा क्याप्टेन विजय लामा,नायिका बेनिशा हमाल र महिशा पुन थापा फिचर्ड छन भने भिडियोमा उत्सव दाहालको क्यामेरा ,बिकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ भिडियोलाई गोत्र इन्टरटेण्टमेन्टले बजारमा ल्याएको हो ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३