विशालको मायामा अर्जुन र अस्मिता(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
सेलिब्रेटी नेपाल काठमाडौँ
गायक विशाल निरौलाको स्वरमा रहेको मेरो माया वोलको गीत भिडियो सार्वजनिक गरिएको छ । संगस नेपालको यु ट्युब मार्फत सार्बजनिक भिडियोमा अर्जुन तामाङ र अस्मिता जुरेलीको अभिनय रहेको छ गीतकार रामकृष्ण चौलागाईको शब्द रचनामा गायक स्वयमको संगीत रहेको गीतको भिडियोलाई अर्जुन थापा अविरलले निर्देशन र सम्पादन गरेका हुन् । राम कृष्ण चौलागाईले छायांकन गरेको भिडियो लाइ सक्दो मेहनतका साथ उत्कृस्ट बनाउने प्रयास गरेको निर्देशक अर्जुनले सेलिब्रेटी नेपाललाई बताए।