विनोदको ‘यो खुसी’मा करण र नग्मा (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ: विनोद राईको नयाँ गीत ‘यो खुसी’ सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा संगीत देव गुरुङ, रचना युगल लङ्फुङ्वा र एरेन्ज सचिन सिंहको रहेको छ । मोफसलको रमणीय स्थल पथरी शनिश्चरे आसपासमा खिचिएको भिडियोमा करण धिताल र नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

जिन्दगी जिउने क्रममा हुने उतार चढावलाई भिडियोमा उतारेका छन् निर्देशक सन्तोष राईले । जमर्काे इन्टरटेनमेन्टको युट्युव च्यानल मार्फत् सार्वजानिक गरिएको सो गीतको भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् भने सम्पादन डिनसन साहले गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३