बसन्त र शान्ति श्रीको ‘बनैमा मजुर’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल। बसन्तको स्वर शब्द तथा संगीतमा ‘बनैमा मजुर’ सार्वजनिक भएको छ । गीतमा सापकोटा संगै गायीका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । लोकशैलीमा तयार पारिएको गीतलाई निसान कस्यप घिमिरेले निर्दशन गरेका हुन्।

गीतमा मोडल सृष्टि खडका र बिसाल सेनले अभिनय गरेका छन्। यस्तै भिडीयोमा सुरेन बसेलको कोरियोग्राफी, उत्सब दाहालको छायांकन र निर्देशक घिमिरेकै सम्पादन रहेको छ ।