सिन्धुपाल्चोक घटना समेटेको गीत ‘आफ्नो त बरी लै’ सार्वजनिक (भिडियो)



काठमाडौँ। शान्ति श्री परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सिन्धुपाल्चोक घटनालाई समेटेर तयार परिएको ‘आफ्नो त बरी लै’ बोलको गीतमा शब्द तथा संगीत राज बहादुर सनेको रहेको छ। शम्सेर श्रेष्ठले निर्माण गरेको भिडियोमा अन्जली अधिकारी र सनम कठायत फिचर्ड छन्।

मदन काश्यप घिमिरेले छायाँकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्। राज बहादुर सानेले निर्देशन गरेको भिडियो साई राम पिक्चर्सको अफिसियल यु ट्युब मार्फत सार्वजनिक गरिएको हो।