अनुलाई ‘तिमि फुल हौ कि जुन’ भन्दै बादल (भिडियो)

सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक बादल श्रेष्ठको नयाँ गित ‘तिमि फुल हौ कि जुन’ को म्युजिक भिडियो सार्बजनिक गरिएको छ । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको छ । नमराज घिमिरेले छायांकन गरेको भिडियोलाइ निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन। भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३