अञ्जु पन्तको ‘हजार गल्ती’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ सार्वजनिक ‘हजार गल्ती’ बोलको गीतमा अशोककुमार तामाङको शब्द, सूर्य दयालुको सङ्गीत, रिकेश गुरुङको सङ्गीत संयोजन र प्रकाश केसीको मिक्सिङ/माष्टरिङ रहेको छ ।

जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा समिर तामाङ, शुसिला थापा र डिम्पी ठकुरीलाई फिचर्ड गरिएको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।