अम्बिका र टेकको तीज गीत ‘भाई आयो लिनलाई’ (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक टेक अधिकारी र गायिका अम्बिका बस्नेतको स्वरमा रहेको तीज गीत सार्बजनिक गरिएको छ। ‘भाई आयो लिन लाई’ बोलको गीतमा टेक अधिकारी र अम्बिका बस्नेतको शब्द रहेको छ । गीतमा संगीत रेशम प्रधानको रहेको छ । भिडियोमा दिदिलाइ भाईले तीजमा माइतमा ल्याउनको लागि दिदीको घर गयको प्रसङ्ग देखाउन खोजिएको छ। भिडियोमा यादब देबकोटा ‘सरापे’ र निरु खड्का ‘निर्मली’ लाई फिचर्ड छन्। भिडियो युबराज खत्रीले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् ।