वान्तुको ‘हृदयको आवाज’ मा अभिषेक र दीपिका (भिडियो)



काठमाडौँ। गीतकार अमर वान्तुको नयाँ गीत ‘हृदयको आवाज’ सार्वजनिक गरिएको छ । दाउत राई र दीपा लामाको स्वर, दाउतकै संगीत तथा उदय राज पौडेलको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

देवजंग थापाको निर्देशन रहेको गीतको भिडियोमा अभिषेक श्रेष्ठ र दीपिका ब्लोन लामा फिचर्ड छन् । देव एण्ड टिमको छायाँकन, ज्ञान चौलागाईंको ड्रोन रहेको गीतको भिडियोमा प्रदीप वस्नेतको सम्पादन छ ।