आशिरमान र शिल्पा म्युजिक भिडियोमा


काठमाडौँ। प्रविन दियालको स्वर,शब्द तथा संगीत रहेको गीत ‘भुल’ भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोमा आशिरमान देशराज जोशी ,शिल्पा मास्के र अजय गुरुङ फिचर्ड छन् । बिबेक रसाइलीले निर्देशन गरेको भिडियोलाई उज्ज्वल जोशीले छायाँकन तथा सम्पादन गरेका छन्। चलचित्रमा संगै काम गरि सकेको जोडी आशिरमान र शिल्पालाई भिडियोमा सुन्दर देखाईएको छ ।