गोपाल योन्जन


गोपाल योन्जन

  • जन्म-२००० भाद्र १०
  • जन्म स्थान-दार्जलिंग इन्डिया
  • शिक्षा-बि.ए.डिग्री साउथ एसियन संगीत
  • पेशा-बाध्यबाधक,संगीतकार,रचनाकार,गायक
  • मृत्यु-२०५४ ज्येस्ठ ७ गते

केहि उनका अबिश्मरनिय गीत हरु- नेपाल को छोरो , मलाई माफ गरिदेउ , गल्ति हजार हुन्छ , ए मलाई माया गर्ने हरु , केहि चोटले , लौ सुन म भन्छु , चुमेर पाना भरि , यति चोखो , सम्हाल घुम्टोहरु , जीवन को हरेक मोडम़ा, तिम्रो जस्तो मुटु मेरोपनि, सारा दिन अरुलाई , बिर्सेर फेरी मलाई न हेर .इत्यादी
गोपाल योन्जनले नेपाली चलचित्र कान्छी र माया प्रीति मा संगीत दिनु भयको छ|
उनि भारत मा जन्मिय पनि नेपाल सरकार बाट उनको काम को सम्मान गर्दै नेपाली नागरिकता प्रदान गरेको थियो|

 
http://youtu.be/ZmosUcAJV6Q