बिनोद बन्जारा



बिनोद बन्जारा

  • जन्म मिति-२०४१ फागुन ३ गते
  • जन्म स्थान -सुनसरी
  • पिता-भोला प्रसाद बन्जारा
  • माता -प्रेम कुमारी बन्जारा
  • शिक्षा -संगीतमा स्नातक
  • पेशा-कलाकारिता
  • गुरु-दुर्गा प्रसाद खतिवडा,सरोज तुलवार

हाल सम्म गरेका कार्य हरु
एथ्नो फेस्टिवल,लक्ष्मी प्रसाद देवकोटा स्मृति प्रतिष्ठान, रोटरी क्लब,हाम्रो मझेरी,अतुल स्मृति प्रतिष्ठान (बाँसुरी बजाउने तथा सिकाउने )
सम्मान तथा पुरस्कार
भानु पदक,नेपाली जन सम्पर्क समिति चण्डीगड बाट प्रसंशा पत्र सोसाइट स्कुल बाट सम्मान
सम्पर्क माध्यम -email binodlbanjara@gmail.com