सुशान्त सिंहको पोष्टमार्टम रिपोर्ट सार्वजनिक


सेलिब्रेटी नेपाल । केहि दिन अघि झुण्डिएर आत्महत्या गरेका बलिउड नायक सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। निधन भएको ११ दिनपछि सार्वजनिक भएको रिपोर्टमा अनुसार उनको निधन झुन्डिएपछि श्वास फेर्न गाह्रो भएर भएको बताइएको छ।

रिपोर्ट अनुसार सुशान्तको निधनमा अन्य कुनै पनि छेडखानी नभएको देखिन्छ । फाइनल पोष्टमार्टममा ५ जना डाक्टरको टिम सहभागी थियो । एजेन्सी