चर्चित पप गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ



सेलीब्रेटी नेपाल माघ २६ गते- गायक सुगम पोखरेल लागु औषधसहित पक्राउ परेका छन् । एभिन्यूज टेलिभिजनका अनुसार काठमाडौं थापागाउँबाट पक्राउ परेका हुन् । उनको साथबाट दुई ग्राम खैरो हेरोइन प्रहरीले बरामद गरेको छ ।