‘लेकफुली..’ गीत गाउँदा म धेरै रोए: मेलिना राई


सेलिब्रेटी नेपाल काठमाडौँ

आफ्नै चर्चित गीत ‘लेक फुली ..’ गाउँदा म नराम्रोसँग रोएकी थिएँ । यो गीत रेकर्ड गराउँदा छिन छिनमा ब्रेक लिएर रुन्थे । किनभने यो गीतका लागी मलाई संगीतकारले निकै दुःख दिएर घोटाएका थिए ।