शिल्पा शेट्टी लाई १०० करोड रुपैंयाको झट्का



सेलीब्रेटी नेपाल माघ २२ गते-शिल्पा शेट्टी र उनका पति राज कुंदरा लगानी कर्ता रहेको आईपीएल को एक टीम राजस्थान रोयल्स लाई प्रवर्तन निर्देशनालयले १०० करोड रुपैंयाको जरिवाना लगायको छ यो फैसला इंडियन प्रीमियर लीगको छैठौं एडिशनको लागि नयाँ खेलाडीको छनोट गर्ने एक दिन अगाडी आयको हो ।खेलाडी छनोटको कुरालाई लियर ठुलै हंगामा भयको खबर आयको छ ।