सौगात मल्ल संग रोमान्स गर्दा मख्ख अशिश्मा हेर्नुहोस भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ
साउन २७ गते बाट प्रदर्शनमा आउने क्रममा रहेको चलचित्र संरक्षण मा अनस्क्रिन रोमान्स गरेका जोडी असिश्मा नकर्मी र सौगात मल्लको जोडी पर्दामा खुबै जमेको छ पर्दामा गरेको रोमान्स सम्झदै असिश्मा मख्ख छिन नायक सौगात मल्लले पनि चलचित्र राम्रो बनेको बताएका छन् । चलचित्र लाइ पुर्णेन्दु झाले निर्देशन गरेका हुन् चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको द्वन्द रहेको छ। दुइ स्टार सौगात मल्ल र निखिल उप्रेती एक साथ काम गरेको चलचित्र पूर्ण मनोरन्जनात्मक बनेको देखिन्छ चलचित्रमा द्वन्द,अपराध र राजनीतिक बिषय बस्तुमा बनेको छ।