सन्ध्यालाइ भिसन भन्दैछन् ‘मेरो फोटो खिचन’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
गायक भिसन शाही र गायिका सन्ध्या जोशीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। मेरो फोटो खिचन बोलको गीतमा शब्द तथा संगीत भिम बि.सी.को रहेको छ गणेश चौधरीले संगीत संयोजन गरेको गीत डान्सिङ्ग प्याटनको रहेको छ ।

आशिश लामा, सुजन मगराती, मिलन श्रेष्ठले खिचेको भिडियोलाइ निर्देशन पर्बत राइले गरेका हुन् । बिष्णु ठकुरीको कोरियोग्राफी रहेको भिडियोलाइ अमित चौधरीले सम्पादन गरेका छन् ।