समाको तेस्रो एकल फेशन शो सम्पन्न (फोटो फिचर)


(सेलिब्रेटी नेपाल) १२ असोज-मुश्लिम समुदायमा जन्मेर पनि समा छोटो समयमा लोकप्रिय बन्दै गएकी फेसन डिजाइनर समा बानुको तेश्रो एकल फेशन शो सम्पन्न भएको छ । लोकप्रिय फेशन डिजाइनरका रुपमा उदाइरहेकी समाले यसपटकको शोमा नेपाली मौलिक फेव्रिकबाट बनेका आधुनिक डिजाइन प्रस्तुत गरेकी थिइन् । नेपाली फेबिक विथ लाइभ म्युजिक नाम दिइएको शोमा ५ वटा सिक्वेन्समा ५० थरिका ड्रेस प्रस्तुत गरिएको थियो।
Sama-fashion-showSama-banu-fashion-1Sama-banu-3sama-banu-fashion-4