सेलीब्रेटी नेपाल माघ १९ गते-गाडीले मान्छे किचेको मुद्दामा महाराष्ट्रको एउटा म्याजिस्ट्रेट अदालतले गरेको फैसलाले बलिउड हिरो सलमान खानलाई समस्यामा पार्ने भएको छ। दोषी ठहर भएमा अब उनलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ। यसअघि उनलाई अधिकतम दुई वर्षको मात्रै सजाय हुने लापरवाहीपूर्वक गाडी चलाएको धारा अनुसार मुद्दा चलाइएको थियो। अब उनलाई गैर इरातदन हत्याको अभियोगमा मुद्दाको कारबाही चलाइनेछ। महाराष्ट्र सरकारले यस्तो मुद्दा चलाउन पाउँ भनी गरेको आवेदनलाई अदालतले बिहीबार स्वीकार गरेको थियो । सन् २००२ को सेप्टेम्बर २८ का दिन सलमानले चलाएको गाडिले मुम्बइमा ठक्कर दिँदा एक जनाको ज्यान गएको थियो भने ४ जना घाइते भएका थिए ।सलमान अब ११ फेब्रुअरीमा सत्र अदालतमा उपस्थित हुनुपर्नेछ।
सम्बधित पोस्टहरु
प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न
काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)
काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा...
दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण
काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा...
ग्रामीण चलचित्र महोत्सवमा ‘सतीदेवी’ र निश्चल बस्नेत उत्कृष्ट
काठमाडौँ। शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ। यस्तै निर्देशनमा भने ‘दिमाग खराब’बाट निश्चल बस्नेत...
‘खजुरे ब्रो’को प्रोमोसनल भिडियो ‘मनि मनि’ सार्वजनिक, पैसा उडाउँदै नीति
काठमाडौं। आगामी वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘खजुरे ब्रो’को प्रोमोसनल गीत रिलिज गरिएको छ। शनिबार ‘मनि मनि’ बोलको र्याप गीत रिलिज गरिएको हो। गीतमा पछिल्लो समयका चर्चित र्यापर कुशल पोखरेलको आवाज रहेको छ।...