साइलीका गायक हेमन्त भन्छन्, ‘खुशी ब्यक्त गर्ने शब्द नै छैन’

सेलिब्रेटी नेपाल काठमाडौँ
ssssss
विश्वभर रहेका नेपालीहरुको मनमा बस्न सफल ‘साइली’ गीतको एल्बम विमोचन गरिएको छ ।

एल्बम विमोचनमा बोल्दै गायक हेमन्त रानाले ‘साइली’को हिरो संगीतकार बास्कोटा रहेको बताए । उनले आफू प्रस्तोता मात्र भएको बताए । कार्यक्रममा गीतका मोडल गौरव पहारी र गायक हेमन्त रानाले संचालनमा ल्याएको जीएच इन्टरटेनमेन्टको पनि औपचारिक घोषणा गरिएको थियो ।