सभ्य बेड सिन र किस सिन


सेलिब्रेटी नेपाल माघ २७ गते-हनिमून भनेको जवान भैसकेका अबिबाहितहरुले मिठो संग कल्पिने रात हो । बिहे नै नगरी त्यो समयको अनुभव लियकि अभिनेत्री बिनिता घिमिरे अहिले हनिमून को खुबै चर्चा गर्छिन । चलचित्र हनिमुन नाइटको  सुटिंगको क्रममा लियको हनिमुनको स्वाद खुबै मज्जा संग साथी भाई संग बताउने गर्छिन ।केहि संकोच र केहि डरले डरायकि थिइन रे तर निर्देशक लाई उनको त्यहि शैली मन परे छ ,टेक वोके गरि दिय  त्यस पछि बिनिता फ़ुरुङ्गै नामै हनिमुन भय पछि किस सिन र बेड सीन प्रशस्त हुने नै भयो  ।  मुख्य नायिका भयर अभिनय गरेकी बिनिता को बेड सिन र किस सिन मा संलग्नता बढी त हुने नै भयो तर उनको बिचारमा चलचित्रमा सभ्य प्रकारका बेड सिन र किस सिन छन्  । बेड सिन कसरि सभ्य भय यो त चलचित्र रिलिज पछि नै थाहा हुनेछ ।