रणबीरको कारण किशोर कुमारको बायोपिक पछी सर्यो


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

निर्देशक अनुराग बसुको निर्देशनमा बन्न लागेको किशोर कुमारको बायोपिक फिल्मको स्क्रिप्टको काम सकिएको छ । अनुराग बसुले यस फिल्ममा रणबीर कपूरलाई प्रमुख भूमिकामा लिन चाहन्छन । रणबिरले पनि काम गर्ने इच्छा व्यक्त गरेका थिए तर अहिले आएर रणबिर अर्को फिल्ममा व्यस्त भएका छन् र यो फिल्मलाइ होल्डमा राखेका छन् ।

हालै मात्र एक खबर आएको छ कि रणबिर रणबीर ‘जग्गा जासूस’ पश्चात अनुरागको समय दीइ रहेका छैनन। पहिले उनले ‘सन्जु’ को कारण अनुरागलाइ भेटेनन अहिले फेरी उनि नयाँ फिल्म ‘ब्रह्मास्त्र’को शुटिंगमा व्यस्त बने । रणबीरले अर्को दुइ फिल्म पनि साइन गरि सकेका छन् उनि फेरी कुनिया बायोपिकमा काम गर्न रुचि राखी रहेका छैनन्।

अनुरागले किशोर कुमारको परिवार संग अनुमति लीइ सकेका छन् । निर्देशकलाइ किशोर कुमारका छोरा अमित र सुमितले फिल्म छायांकन छिटो सुरु गर्न भनि रहेका छन् ।