अमेरिकामा हुने नेम्पा फिल्म अवार्ड: उत्कृष्ट तीनको मनोनयन सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । यहिँ असोज १ गते अमेरिकास्थित टेक्सासको डालसमा हुने अवार्डका लागि आयोजक संस्था नेपाल चलचित्र संघ सँग दुई कम्पनिले सहकार्य गर्नेछन् । डि ए बि एस इन्टरटेन्टमेन्ट टेक्सास र डालसको सहकार्यमा हुने अवार्डले भदौ १९ गते राजधानीमा एक कार्यक्रम गरेर उत्कृष्ट तीनका मनोनितहरुलाई प्रमाणपत्र बाड्नेछ । उत्कृष्ट तीनको मनोनयनमा २०७३ सालमा प्रदर्शन भएका चलचित्र मध्येबाट प्रतिस्पर्धाका लागि दर्ता भएका ४५ चलचित्र रहेका छन् ।

यस्तो छ उत्कृष्ट तीनको मनोनय:-

१. उत्कृष्ट नृत्य निर्देशक

रामजी लामिछाने, चलचित्र तीन घुम्ती, (फूल झैँ नरम……)

विक्रम स्वार, चलचित्र लूट २, (ठमेल बजार…….)

कविराज गहतराज, चलचित्र राधा (छपक्कै फूल……)

२. उत्कृष्ट संगीतकार

सुरेश गैरे, चलचित्र शब्द (हरपल रुवाउँछ…….)

बसन्त सापकोटा, चलचित्र हाउ फन्नी (शिर मै शिर विन्दु…….)

राजनराज शिवाकोटी, चलचित्र छक्का पञ्जा (पूर्व पश्चिम……………)

३. उत्कृष्ट गायिका

मीना निरौला, चलचित्र लूट २ (ठमेल बजार………)

मिलन अमात्य,चलचित्र हाउ फन्नी (यो के हो…………)

अञ्जु पन्त, चलचित्र छक्का पञ्जा, (पूर्व पश्चिम रेल…….)

४. उत्कृष्ट गायक

स्वरुपराज आचार्य, चलचित्र शब्द, (हरपल रुवाउँछ……)

युवराज चौलागाईँ, चलचित्र पलास, (तिमी साथ……..)

कालीप्रसाद बास्कोटा, चलचित्र पुरानो डुङ्गा (निर जैले………)

५. उत्कृष्ट गीतकार

सुरेश प्राञ्जल, चलचित्र बाटो मुनिको फूल २, (नरुने आँखा……..)

दयाराम पाण्डे, चलचित्र पलास (तिमी साथ हुँदा……..)

डा. कृष्णहरि बराल, चलचित्र शब्द, (हरपल रुवाउँछ…..)

६. उत्कृष्ट छायाँकार

शैलेन्द्र डी कार्की, चलचित्र पुरानो डुङ्गा

पुरुषोत्तम प्रधान, चलचित्र छक्का पञ्जा

पुरुषोत्तम प्रधान, चलचित्र लूट २

७. उत्कृष्ट सम्पादक

निमेश श्रेष्ठ, चलचित्र पुरानो डुङ्गा

सुरेन्द्र पौडेल, चलचित्र लूट २

विपिन मल्ल, चलचित्र छक्का पञ्जा

८. उत्कृष्ट लेखक

रामबावु गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा

प्रदीप भट्टराई, चलचित्र जात्रा

दीपकराज गिरी, चलचित्र छक्का पञ्जा

९. उत्कृष्ट हास्य कलाकार

विपिन कार्की, चलचित्र लूट २

बुद्धि तामाङ्ग, चलचित्र छक्का पञ्जा

केदार घिमिरे, चलचित्र छक्का पञ्जा

१०. उत्कृष्ट खलनायक

सौगात मल्ल, चलचित्र लूट २

अनुपविक्रम शाही, चलचित्र किङ्ग

अर्पण थापा, चलचित्र बाटो मुनिको फूल २

११. उत्कृष्ट नव अभिनेत्री

मरिस्का पोखरेल, चलचित्र के म तिम्रो होइन र

नम्रता श्रेष्ठ, चलचित्र गाँठो

श्रृष्टी श्रेष्ठ, चलचित्र गाजलु

१२. उत्कृष्ट नव अभिनेता

सञ्जय गुप्ता, चलचित्र सफर

आर्यन अधिकारी, चलचित्र के म तिम्रो होइन र

आयुषमान देशराज जोशी, चलचित्र चपली हाइट २

१३ उत्कृष्ट सहअभिनेत्री

मेनुका प्रधान, चलचित्र पुरानो डुङ्गा

वर्षा राउत, चलचित्र छक्का पञ्जा

रीमा विश्वकर्मा, चलचित्र बाटो मुनिको फूल २

१४ उत्कृष्ट सह अभिनेता

माओत्से गुरुङ्ग, चलचित्र पुरानो डुङ्गा

रवीन्द्र झा, चलचित्र जात्रा

सौगात मल्ल, चलचित्र निभ्न लागेको दियो

१५ उत्कृष्ट अभिनेत्री

प्रियंका कार्की, चलचित्र छक्का पञ्जा

केकी अधिकारी, चलचित्र लभ सासा

श्रृजना सुब्बा, चलचित्र निभ्न लागेको दियो

१६. उत्कृष्ट अभिनेता

सौगात मल्ल, सिनेमा लुकामारी

दयाहाङ्ग राई, चलचित्र वीर विक्रम

विपिन कार्की, चलचित्र जात्रा

१७. उत्कृष्ट निर्देशक

दीपाश्री निरौला, चलचित्र छक्का पञ्जा

रामबाबु गुरुङ्ग चलचित्र पुरानो डुङ्गा

प्रदीप भट्टराई, चलचित्र जात्रा

१८ उत्कृष्ट चलचित्र

पुरानो डुङ्गा

जात्रा

छक्का पञ्जा