चलचित्रको बजार ओरालो लागेपनि प्रोड्यूसर हाँसि खुसी (भिडियो)


(सेलिब्रेटी नेपाल) १९ पौष-चलचित्रको बजार ओरालो लागेर निर्माताहरु दुखि बनिरहेको समयमा चलचित्र ‘प्रोड्यूसर’को ‘हाँसि खुसी’ बोलको गीत रिलिज गरिएको छ ।आगामी माघ १७ गते रिलिज हुन लागेको चलचित्र ‘प्रोड्यूसर’ ले निर्माताको कथा भन्छ रामप्रसाद ढुंगानाको शब्दमा किरण माईकलको संगीत तथा रूपक डोटेलको स्वर रहेको प्रस्तुत गीतमा चलचित्रका कलाकारहरू मुस्कुराउँदै अभिनय गरेका छन्।
produser six cbnv
ज्योति राज राईको निर्माणमा बनेको चलचित्र लाई म्युजिक भिडियो निर्देशक तथा मिडियाकर्मी जनकदिप पराजुलीले निर्देशन गरेका हुन्।