फिल्म हिट नायिका फ्लप (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
namrata-sapkota-chhaka-panja-
कुनै पनि कलाकारलाई चलचित्र ‘हिट’ हुनु सुखद् हुन्छ । तर, सुपर हिट फिल्म छक्का पञ्जामा देखिएकी नायिका नम्रता सापकोटालाई भने यो ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ झैं भएको छ ।