चलचित्र ‘झट्का’को ‘माया बस्यो रेडिमेड’ गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:
समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’को दोश्रो गित ‘माया बस्यो रेडिमेड’ सार्बजनिक भएको छ । दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपाने को संगित रहेको गितलाइ मनिष रेश र सहिमा श्रेष्ठले स्वर दिएका छन् । सुरेश पाण्डेको कोरियोग्राफी मा सुरविर पण्डित श्याम लाल श्रेष्ठ र मनिता श्रेष्ठ ले ठुम्का लगाएको गितलाई जिवन पराजुली ले खिचेका हुन् । सुरविर पण्डितलाई अन्य चलचित्र भन्दा पृथक फरक भुमिकामा देखाइएको चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्ने छ चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। यसचलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ रक्षा गुरागाइँ ईश्वर गुरुङ मनिता श्रेष्ठ उमेश बिसुङ्खे हिक्मत कुवँर प्रदिप काफ्लेकाे मुख्य भुमिका रहेको छ। चलचित्र जेठ ३१ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।