यस्तो छ कामचोर हेर्नुस भिडियो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
जेठ १ मा रिलिज मिति तोकेर प्रदर्शनमा उत्रेको चलचित्र ‘कामचोर’को ट्रेलर सार्बजनिक भएको । चलचित्रले शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । यस चलचित्रलाइ अभिमानसिंह बस्न्यातको प्रस्तुतीमा प्रमोद गौचनले निर्माण गरेका हुन् । चलचित्र ‘कामचोर’ कमेडी–सस्पेन्स कथामा आधारित रहेको बताईएको छ ।
kamchor-movie-f
चलचित्रलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा छायांकन र लेखनको समेत सम्हालेका निर्देशकोको यो पहिलो डेब्यु निर्देशन हो । चलचित्रमा हर्षिका श्रेष्ठ पुष्कर रेग्मी, रविन्द्र बस्नेत, बालदीप राई आदि कलाकारको अभिनय रहेको छ । चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ ।