झिङ्गेदाउको आशामा आशा (फोटो फिचर)

सेलिब्रेटी नेपाल

काठमाडौँ:अभिनेत्री आशा भुषाल चलचित्र ‘दुश्मनी’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । सिन्धुलीबाट कलाकारितामा लागेर नाम र दाम कमाउने सोचका साथ काठमाडौँ आएकी भुषालले ‘सुनपानी’, ‘समर्पण’,’लभ इज लाइफ’ जस्ता चलचित्रमा काम गरि सकेकी छन् । उनि अभिनित पछिल्लो चलचित्र ‘झिङ्गेदाउ’ प्रदर्शन हुन बाँकि छ। उनले ३ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा समेत अभिनय गरि सकेकी छन्।

भबिस्यमा पनि कलाकारितालाई नै निरन्तरता दिने उनको सोच रहेको छ । नेपाली कला क्षेत्रमा रुचि भएकै कारण यसैलाई आफ्नो काम बनाएको भुषाल बताउछिन् । नेपालमा तथा विदेशमा हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा समेत उनले आफ्नो कला प्रस्तुत गरि सकेकी छिन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३