कलाकार जयनन्द चन्दको निधन


सेलिब्रेटी नेपाल
jayananda-chand-
काठमाडौँ । कलाकार जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन भयो । थुप्रै टेली चलचित्र र ठुलो पर्दामा काम गरेका कलाकार लामो समय देखि बिरामी थिए ठाकुरको एक छोरी र श्रीमती छन् ।

जयनन्दले चलचित्र ‘जीवन रेखा’ बाट अभिनायात्रा सुरु गरेका थिए। उनको अन्तिम चलचित्र ‘भागि भागि नजाऊ’ हो । लामो समय देखि चन्द पक्षघात, सुगर प्रेसर र सोडियम लो हुने जस्ता रोग बाट थलिएका थिए ।