कलाकारको चुनाव : करिष्मा-नम्रतादेखि शिवसम्म, अरु को–को पुगे मतदानमा ?


काठमाडौं । आज (शनिबार) नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमितिका लागि निर्वाचन भएको छ ।

महेन्द्र पुलिस क्लबमा भएको निर्वाचनमा पुराना कलाकारदेखी नयाँ कलाकारहरुको सहभागिता रहेको थियो । उनिहरुले मतदान गरिसकेका छन् । अबको केही समयपछि मतगणना हुँदैछ ।

संघको अध्यक्ष पदका लागि अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काबीच प्रतिष्पर्धा छ ।

हेरौं, मतदानमा को–को कलाकारहरु पुगेका थिए ।