चलचित्र निर्देशक आर.बि.खत्री ‘शरद’लाई पितृशोक


सेलिब्रेटी नेपाल । चलचित्र निर्देशक आर. बि.खत्री ‘शरद’लाई पितृशोक परेको छ । चलचित्र ‘नैना रेशम’,’नाइट क्विन’,’नबोले नि हासिँ राखन’,’शिशा’,’पसिना’ लगाएतका चलचित्र निर्देशन गरि सकेका निर्देशक खत्रीका पिता हरि बहादुर खत्रीको ८० बर्षको उमेरमा आफ्नै घरमा निधन भएको हो । उनि लामो समय देखि दम रोगबाट पिडित थिए । उनको आज नै पनौती घाटमा दाह संस्कार गरिएको छ । हरि बहादुर खत्रीका श्रीमती दुइ छोरी र एक छोरा रहेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३