‘आप्पा’ ट्रेलर सार्बजनिक (फोटो फिचर तथा भिडियो)

सेलिब्रेटी नेपाल
काठमाडौँ:दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरे, कलाकार सिद्धान्त राज तामाङ, अल्लोना कावो लेप्चा, निर्देशक अनमोल गुरुङ उपस्थीत थिए । चलचित्रका मुख्य कलाकार तथा ‘आप्पा’ दयाहाङ राई अर्को चलचित्रको छायाँकनमा व्यस्त रहेका कारण अनुपस्थीत थिए ।


 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३