कर्कश पछि दुई रुपैया


(सेलिब्रेटि नेपाल) काठमाडौँ
जिटवान्टिवान ब्यानरमा निर्माण गरिएको अघिल्लो चलचित्र ‘कर्कश’ले राम्रो व्यापार गरे पछि सोहि कम्पनिले अर्को चलचित्र निर्माणको घोसणा गरेको छ । ‘दुई रुपैया’ नाम जुराइएको चलचित्रलाई असिफ शाहले निर्देशन गर्ने तथा अफिफ शाह, निश्चल बस्नेत र राजन इसानको मुख्य भूमिका रहेन पक्का भएको छ । बैशाकदेखि छायांकन सुरु हुने भनिएको चलचित्र कमेडी जनरामा रहेको बताएयको छ ।
2-rupaiya
बिजय अधिकारि र आसिफको लेखन रहेको चलचित्रमा अभिनेत्रीको भने पक्का भएको छैन । पूर्ण रुपमा लाइट कमेडी र कर्कश भन्दा पनि कमेडी निर्माण गर्न लागेको निर्माण यूनिटले बतायको छ ।