कलिउडको फष्टलुक पोष्टरहरु सार्बजनिक


सेलेब्रिटी नेपाल मंसीर २५ -माघ ५ का लागि रिलिज डेट तोकियको चलचित्र  कलिउडको  फष्टलुक पोष्टरहरु सार्बजनिक गरिएको छ । यस अघि नै दुई वटा ट्रेलर रिलिज भै सकेको छ  आर्यन सिग्देल, प्रियंका कार्की तथा दुई नयाँ कलाकार  पायल थापा र बिष्णु कार्की यो चलचित्रका मुख्य पत्र  हुन ।  १४ बर्षे मिडिया अनुभब संगालेका संचार कर्मी नवराज आचार्यले  यो चलचित्र बाट   निर्देशनमा हात हालेका हुन् ।