जानकीको तीज गीत ‘छप्पै माया लै लै’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायिका जानकी तारामी मगरको तीज गीत ‘छप्पै माया लै लै’ को भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा जानकी तारामी मगर संगै खेम सेन्चुरीको आवाज रहेको छ ‘छप्पै माया लै लै’ मा लय तथा शब्द समेत खेम सेन्चुरीकै रहेको छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोलाइ छायांकनने राजेश घिमिरेले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन्। भिडियोमा गायिका जानकी तारामी मगर र गायक खेम सेन्चुरीले नृत्य गरेका छन् ।