सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा उपस्थित (फोटो फिचर)


selena pop singer
सानै उमेर गित गाएर चर्चामा रहेकी पप स्टार सेलेना गोमेज अहिले बिबादमा तानिएकी छिन् । अमेरिकाको बोस्टनस्थित एक कार्यक्रममा उपस्थित भएर गित गाउने क्रममा उनले भित्री बस्त्र नै नलगाएको खुलेको छ। संगीतको नशामा डुबेकी सेलेनाको भित्री अंगहरु देखिन थाले किनकी उनले भित्रि बस्त्र लगाएकी थिइनन् ।
selena singer
धेरैले प्रश्न चिन्ह उठाए सेलेना भित्रिवस्त्र बिना नै कार्यक्रममा किन उपस्थित भइन् । यसबारेमा भने उनले अहिलेसम्म आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् । तर उनको यो हर्कत चर्चामा आउने बाटो रहेको बताएका छन् ।
selena