सुपर हिट फिल्म ‘फास्ट एण्ड फ्युरिस’ का अभिनेता पल वाकरको निधन


(सेलिब्रेटी नेपाल) १६ मङ्सिर-हलिवुड सुपर हिट फिल्म ‘फास्ट एण्ड फ्युरिस’ का अभिनेता पल वाकरको गए रति निधन भएको छ।
paul-waker
उनको मृत्यु कर दुर्घटनामा भएको हो उनि संगै कारमा रहेका उनको साथीको पनि मृत्यु भएको छ। कार लास एन्जल्सको सान्टा क्लारीटा सहरमा दुर्घटना भएको हो तिब्र गतिमा गुडेको कार रुखमा ठोक्किएर दुर्घटना भएको जनाईएको छ। ४० बर्षे पल वाकरको नेपाली फ्यान हरु पनि थुप्रै छन् ।