हलिउडमा जम्दै नेपाली अमृता, यस्तो छ उनको सफलताको राज !


सेलिब्रेटी नेपाल काठमाडौँ
amrita-featured
नेपालमा जन्मेर युक्रेन, बेलायत र नर्वे लगायतका राष्ट्रमा हुर्केकी अमृता आचार्य अव हलिउडमा सुपरिचित नाम भैसकेको छ । आधा नेपाली र आधा युक्रेनिनयन अभिनेतृकोरुपमा परिचय बनाएकी अमृताले नेपालमा हुर्केपनि बेलायतमा धेरै वर्ष विताएकी छिन् भने अहिले नर्वेलाई आफ्नो घर बन्न रुचाउँछिन् । यस्तो छ उनको सफलताको राज ! भिडियो: