डबिंग मा पुग्यो नतिजा



सेलेब्रिटी नेपाल कार्तिक १४-निर्देशक प्रमोद भण्डारीको पछिल्लो चलचित्र नतिजाको सम्पूर्ण छायांकन पुरा भयर हाल डबिंग भई रहेको छ। फागुन १८ गते लाई रिलिज गर्ने योजना का साथ हाल प्राबिधिक कार्य धमाधम भई रहेको कुरा निर्देशक प्रमोद भण्डारीले सेलेब्रिटी नेपाल लाई बताय। सोहित मानन्धर,हर्सिका श्रेष्ठ,सिर्जना सुब्बा,बिशाल पोख्रेल को मुख्य भूमिका रहेको चलचित्र नतिजा एक्शन प्रधान चलचित्र हो।