चलचित्रकर्मीको रिले अनसन समाप्त भोलि देखि आमरण अनसन सुरु



सेलीब्रेटी नेपाल माघ १५- माघ चार गते देखि सुरु भयको चलचित्र कर्मीहरुको २४ घण्टे रिले अनसनको आज अन्त भयको छ । चलचित्रकर्मी हरुले भोलीदेखि रिलेलाई आमरण अनसनमा परिवर्तन गरी अर्को चरणको आन्दोलन सुरु गर्दैछन् ।रिले अनसन सुरु भयको आज बाह्र दिन भयो दैनिक छ जनाका दरले गरियको अनसनमा आज सम्म जम्मा बहत्तर जना सहभागी भय ।