चलचित्र निर्देशक समाजको राष्ट्रिय वर्कसप (फोटो फिचर)


मंसिर ७ देखि ११ सम्म लमजुङको घलेगाँउमा भएको चलचित्र निर्देशक समाजको राष्ट्रिय वर्कसपमा करिब ८० जनाको सहभागिता रहेको थियो । विकट पहाडी भेग भएर सुन्दर घलेगाँउ पुग्दा हरेक फिल्मकर्मी हर्षित बनेका थिए ।  वर्कसपलाई राजेश गंगजु र विश्वभक्त दुलाल (आहुति) ले सञ्चालन गरेका थिए ।(फोटो फिचर)