सुष्मिता सेन विवाहको तयारीमा


एजेन्सी: पछिल्लो समय विवाहलाई लिएर अभिनेत्री सुष्मिता सेन चर्चामा रहेकी छिन् । उमेरले ४३ वर्ष लागेकी उनले आफु भन्दा करीब १५ वर्ष कान्छा प्रेमी रोहमन शलसंग विवाह गर्न लागेकी हुन् ।

उनी अहिले आफ्नो प्रेमी रोहमन शलसँगको प्रेममा रमाइरहेकी छिन् । दुवै प्राय घुमघाम तथा कार्यक्रममा एकसाथ देखिन्छन् । मिडिया रिपोर्ट अनुसार यी दुबैले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्दैछन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३