बलिउड चर्चित नायक संजय दत्तलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयोग गरेको र हतियार राखेको आरोपमा उनलाई ५ बर्षको जेल सजाय बिहिबार भारतको सर्वोच्च अदातलले सुनाएको हो ।संजयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नेछन् । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।
सम्बधित पोस्टहरु
‘पुष्पा-२’ को नयाँ टिजर अल्लु अर्जुनको फरक लुक्स
काठमाडौँ। यस वर्षको प्रतिक्षित भारतीय सिनेमा ‘पुष्पा- द रुल’ले नयाँ टिजर सार्वजनिक गरेको छ। सिनेमाका शीर्ष अभिनेता अल्लु अर्जुनको जन्मदिनको अवसरमा सिनेमाको टिजर सार्वजनिक गरिएको हो। करिब १ मिनेट ८ सेकण्ड लामो टिजरमा अल्लुलाई...
बलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्
काठमाडौँ। बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् । शुक्रबार अपरान्ह काठमाडौं आइपुगेकी ज्याकलिन ज्वेलरी फेसन रनवेमा सहभागी हुन नेपाल आएकी हुन्। ज्याकलिन शनिबार आरबी डायमन्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवको अवसरमा...
‘रामायण’ का लागि शाकाहारी बने रणवीर
एजेन्सी । बलिउड निर्देशक नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपूर श्री रामको चरित्रमा देखिँदै छन् । यो फिल्मलाई लिएर फ्यानमाझ जबरजस्त क्रेज बनेको छ । फिल्मकै लागि रणवीरले अहिले विशेष किसिमको...
ज्याकलिन नेपाल आउँदै, यस्तो छ कार्यतालिका
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज आर बि डायमण्ड ज्वेलर्सको निमन्त्रणामा नेपाल आउने भएकी छन। सोमबार एक कार्यक्रमकाबीच कम्पनीले यसको जानकारी दिएको हो। आर बीले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा उनलाई नेपाल ल्याउन लागेको हो। ३०...
५ सय करोड कमाएको सिनेमाकी हिरोइनको सिनेमालाई ५ करोड कटाउन धौ धौ
धेरैलाई आश्चर्यमा पार्दै ५ सय करोड भारु कमाइ गरेको सिनेमाकी मुख्य अभिनेत्री अदा शर्माको पछिल्लो रिलिज भने वक्सअफिसमा संघर्षरतः बनेको छ। उनी अभिनित पछिल्लो रिलिज ‘द केरल स्टोरी’ले वक्सअफिसमा ५ सय करोड भारु कमाइ गरेको...
राम्री मात्र होइन पढाइ पनि तगडा छ यी साउथ अभिनेत्रीको, कोही डाक्टर त कोही इन्जिनियर
प्यान इन्डिया सिनेमाको लहरले भारतमा दक्षिण भारतीय सिनेमाका अभिनेत्रीहरुको लोकप्रियता फराकिलो बनेको छ। दक्षिण भारतीय सिनेमामात्र होइन भारतको सबैभन्दा ठूलो सिनेउद्योग बलिउडमा समेत उनीहरुको माग छ। दक्षिण भारतीय अभिनेत्रीहरुको चर्चा...