बिनाको स्वयंवर अब घरैमा बसेर हेर्न पाइने



चर्चामा आइ रहने पाकिस्तानी एक्ट्रेस वीना मलिकले बिहेको लागि ‘स्वयंवर’  आयोजना गर्ने मुड बनायकी छिन् । एक स्रोतका अनुसार एक भारतीय नयाँ च्यानलले उक्त ‘स्वयंवर’को सबै प्रसारण अधिकार खरीद गरेको छ । उक्त च्यानल नयाँ स्टायल र लोकेशन्सको साथ यस शोको शुरू गर्ने योजना बनाई रहेको छ ।”यो मार्च महिनाको अन्त सम्म वीना मलिक र एशियाका  थुप्रै  पुरूषको  साथ यस शो को सुटिंग गरिने छ।