अक्षय कुमार सुटिङका क्रममा घाइते

सेलिब्रेटी नेपाल

एजेन्सी:लगातार एकपछि अर्को हिट फिल्म दिएका अक्षय कुमार पछिल्लो समय फिल्म’सुर्यवशीं’को सुटिङका क्रममा घाइते भएका छन् । रोहिट सेट्टीसँग उनले पहिलो पटक काम गर्दैछन् । उनको हातमा गम्भिर चोट लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यस फिल्मका प्राय दृश्यहरु बैँकक, मुम्बइ र हैदराबादमा गरिएको बताइएको छ । यस फिल्म रनविर सिंह र अजय देवगनलाई पनि सानो भुमिकामा देख्न पाइने बताइएको छ । यो फिल्ममा अभिनेत्री कटरिना कैफले समेत अभिनय गरेकी छिन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३