बहराइनमा ‘बोल्ड’ अञ्जली


काठमाडौं । मोडल अञ्जली अधिकारी यतिबेला बहराइनमा छिन । नेपाली क्लब बहराइनले आयोजना गरेको सांगीतिक कार्यक्रमको शिलशिलामा उनि बहराइन पुगेकी हुन् ।

त्यहाँ उनि कार्यक्रममा मात्र सिमित छैनिन् । उनको घुमघाम पनि मस्त तरिकाले भईरहेको छ ।

पछिल्लो समय अञ्जली ‘गलबन्दी’बोलको गीतबाट अत्यधिक चर्चामा छिन् ।

‘गलबन्दी’मा अति सिम्पल युवतिको भूमिकामा देखिएकी अञ्जलीले बहराइनबाट घुमघामका केही ‘बोल्ड’ तस्वीरहरु फेसबुकमा पोष्ट गरेकी छिन् ।


तस्वीरहरु : अञ्जलीको फेसबुकबाट