बिनोद चौधरीको आत्मकथा सार्बजनिक


सेलीब्रेटी नेपाल माघ २१ गते-उद्योग पति बिनोद चौधरीको आत्मकथा समेटीयको कृति ‘बिनोद चौधरी आत्मकथा’ सनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्बजनिक गरियको छ । नेपालयले प्रकाशन गरेको कृति पत्रकार सुदिप श्रेष्ठको सहकार्यमा लेखियको हो ।
सुदीपले पाँच वर्षा लगायर कृति तयार परेको कार्यक्रममा बताय । कृति जिन्दगीका अध्याय हरु लाई जन्म,उदय,पुनर्जन्म र बिजनेस मन्त्र गरि चार भागमा विभाजित गरियको छ ।