बसुन्धरा र दिपक लाई सुर पदमा पदक प्रदान



सेलेब्रिटी नेपाल पौष २ -आज नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान मा आयोजित एक कार्यक्रमका बीच कलाकार बसुन्धरा भुसाल र दिपक जंगम लाई सुर पदमा पदक बाट बिभुसित गरियको छ । उक्त पुरस्कारको रकम नगद पच्चिस हजार एक रुपैंया रहेको छ । यसै बर्ष बाट स्थापना गरियको पुरस्कार गायिका देविका बन्दना को सासु ससुराको नाममा स्थापना गरियको हो यो सम्मान प्रत्येक वर्ष निरन्तरता दिंदै जाने कार्यक्रममा बताइयको छ ।